नेपाली राजनीति 

किन हाे स्थानीय तहकाे चुनाव काे घाेषणा संगै मनमा एक किसिमको खुशी छाएकाे थियो । लगभग बिस बर्ष काे अन्तराल पछि देशमा स्थानीय चुनाव काे माहोल बनेको थियाे । देशमा भइरहेको राजनैतिक गतिविधि हेर्दा चुनाव हुनेमा निकै शंका देखिएकाे थियो । केही दिन पहिले जब प्रधानन्यायधिश माथि लगाइएको महा अभियाेग ले चुनाव नहुने शंका मात्रै हाेइन देश नै राजनैतिक बन्दी बन्छ भन्ने भय सबैलाई लागेको थियोे । तर सबै राजनैतिक दलहरूले जुन उत्साहजनक रुपमा उम्मेदवारी दर्ता गरे , सामुहिक रुपमा चुनावी माहोलमा प्रतिबद्ध भए , पहिलो चरणकाे तिन प्रदेशमा हुने चुनाव निश्चित देखिन्छ । यसले धेरै नेपाली मा एउटा अाशाकाे सन्चार गरेको छ । देश संघियता मा गइसकेको र स्थानीय तहमा अाएका नयाँ सरकार ले देशलाई बिकास तर्फ लम्काउने अाशा जागेको छ । चुनाव सफल हाेस भन्ने धेरै नेपालीको चाहना बनेको छ

Advertisements

About chakrapanidumre

a strange spirit of human who likes travelling, reading and writing. i teach mathematics , enjoy with literature . i am searching combination on them .
This entry was posted in Uncategorized. Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s